मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज मौसममा पश्चिमी वायुको आंशिक प्रभाव, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

clickmandu.com · Sun Nov 15 00:33:32 UTC 2026

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली भाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी र तराई भेगमा आंशिक बादल लाग्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)