बूढीगण्डकीमा लगानी गर्न युएईसमक्ष नेपालको प्रस्ताव
lokaantar.com · Sun Nov 15 01:21:28 UTC 2026

नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएई) समक्ष प्रस्ताव गरेको छ ।
युएई भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र त्यहाँका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीबीच आबुधाबीमा शनिबार भएको भेटमा नेपालले उक्त प्रस्ताव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)