किन घट्दै छ मानव शरीरको औसत तापक्रम ?
ratopati.com · Sun Nov 15 01:23:40 UTC 2026

करिब १५० वर्षअघि मानिसको शरीरको औसत तापक्रम अहिलेको तुलनामा बढी रहेको देखिन्छ । पछिल्ला वैज्ञानिक अनुसन्धानहरूले मानव शरीरको सामान्य तापक्रम क्रमशः घट्दै गएको संकेत गरेका छन् । तर यसको वास्तविक कारण के हो भन्ने विषयमा वैज्ञानिकहरू अझै अध्ययनमै छन् ।
सन् १८६० को दशकमा जर्मन चिकित्सक कार्ल वन्डरलिच एउटा महत्त्वपूर्ण प्रश्नको उत्तर खोजिरहेका थिएः ज्वरो आफैँमा एउटा रोग हो कि शरीरभित्र रहेको अर्को रोगको लक्षण मात्र हो ?
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)