मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज देशभर श्रद्धा र उल्लासका साथ छठ पर्व मनाइँदै

arthadabali.com · Sun Nov 15 01:24:47 UTC 2026

काठमाडौँ / आज देशभर सूर्यदेवको आराधना, प्रकृतिप्रतिको सम्मान तथा पारिवारिक सुखसमृद्धिको कामनासहित छठ पर्व मनाइँदैछ । चार दिनसम्म विभिन्न धार्मिक विधि पूरा गरी मनाइने पर्वको मुख्य दिन आज व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दैछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)