आजको राशिफलः १२ राशिको भाग्यफल, कुन राशिलाई धन लाभ ?
kalakarmi.com · Sun Nov 15 01:10:52 UTC 2026

काठमाडौं- आज २०८३ कात्तिक २९ गते आइतवार, तद्अनुसार १५ नोभेम्बर २०२६, नेपाल संवत् ११४७ कछलाथ्व षष्ठी । आज कार्तिक शुक्ल षष्ठी, शूल कौलव उत्तरषाढा, छठ पर्व, साइतः व्यापारिक प्रतिष्ठान प्रारम्भ, रुद्री जुर्ने तथा अग्नि जुर्ने, सूर्योदय बिहानः ०६ः२४ बजे, सूर्यास्त साँझः १७ः१२ बजे ।
आजको राशिफल
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)