मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज कुन देशको मुद्रा कति रुपैयाँमा खरिद बिक्री गर्न सकिन्छ ?

arthadabali.com · Sun Nov 15 01:37:46 UTC 2026

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)