छठ पर्वको शुभकामना दिँदै सभापति थापाले भने- यस पर्वले सामाजिक सद्भाव र एकता बलियो बनाउँछ
nepalsamaya.com · Sun Nov 15 01:17:00 UTC 2026

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले छठ पर्वले सामाजिक सद्भाव, एकता र सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्।
छठ पर्वको अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै उनले सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीकका रूपमा रहेको छठले सामाजिक सद्भाव, एकता र सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)