कालीमाटीमा कुन तरकारीको मूल्य कति ? यस्तो छ आजको थोक मूल्य (सूचीसहित)
arthadabali.com · Sun Nov 15 01:56:34 UTC 2026

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (कार्तिक २९ गते) का लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी औसत ६५ रुपैयाँ र भारतीय ठूलो गोलभेडा ६५ रुपैयाँ रहेको छ । सानो लोकल गोलभेडाको औसत मूल्य प्रतिकेजी १५ रुपैयाँ ६० पैसा छ भने टनेल गोलभेडा ३७ रुपैयाँ र तराई गोलभेडा ३८ रुपैयाँ ३३ पैसा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)