रास्वपा सभापति लामिछाने दम्पतीले जनकपुरधाममा मनाए खरना
makalukhabar.com · Sat Nov 14 15:48:25 UTC 2026

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेल लामिछानेले जनकपुरधाममा छठ पर्वअन्तर्गत आज साँझ खरना व्रत मनाएका छन् ।
लामिछाने दम्पतीले जनकपुरधामको शिवचोकस्थित स्थानीय नरेश साहको घरमा पुगेर छठ पर्वको खरना विधि सम्पन्न गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)