दशौँ राष्ट्रिय खेलकुदः कुस्तीतर्फ सुदूरबाट १८ खेलाडी छनोट
makalukhabar.com · Sun Nov 15 02:03:11 UTC 2026
महेन्द्रनगर । कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेकुलद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशबाट कुस्तीतर्फ १८ खेलाडी छनोट भएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा शनिबार भएको कुस्ती खेलको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट १० पुरुष र १० महिला खेलाडी छनोट भएका कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)