लुम्बिनी पहिलो क्वालिफायरमा, विराटनगर प्रतियोगिताबाट बाहिरियो
makalukhabar.com · Sat Nov 14 15:18:07 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई चार विकेटले पराजित गरेको छ । यस हारसँगै विराटनगरको प्लेअफ यात्रा समाप्त भएको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)