मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मृत्यु यात्रा कहिलेसम्म ?

ajakoartha.com · Sun Nov 15 02:26:00 UTC 2026

तिहारजस्तो उज्यालो, खुसी र पारिवारिक मिलनको पर्व मनाइरहेका बेला मकवानपुरको भीमफेदीमा भएको काहालि लाग्दो सडक दुर्घटनाले हाम्रो राज्य व्यवस्था, सडक सुरक्षा र प्रशासनिक जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ। चाडपर्वमा घर फर्किने, परिवारसँग रमाउने र आफन्तसँग भेटघाट गर्ने सपना बोकेर यात्रामा निस्किएका नागरिकको अकाल मृत्यु हुनु केवल एउटा सडक दुर्घटना होइन, यो हाम्रो सार्वजनिक सुरक्षा व्यवस्थाको असफलताको दुःखद् उदाहरण हो।

कात्तिक २६ गते बिहीबार बिहान मकवानपुरको भीमफेदीमा यात्रुवाहक विद्युतीय हाइस दुर्घटना भयो। काठमाडौं हुँदै सर्लाही जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस सडकबाट करिब ५०० मिटर तल भीरमा खसेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)