मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अरुको नाम लिएर महत्त्व दिनुहुँदैन– डा. शशाङ्क कोइराला

newsofnepal.com · Sun Nov 15 02:16:51 UTC 2026

दोलखा।

नेपाली कांग्रेस देउवा समूहको १५ औँ नियमित महाधिवेशन तयारी समितिका संयोजक डा. शशाङ्क कोइरालाले गगन थापालाई लक्षित गर्दै अरुको नाम लिएर महत्त्व दिन नुहुने बताए । नामै नलिएपछि उ त्यतिकै अपमानित हुन्छ– संयोजक डा. कोइरालाले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)