के सुनको भाउ अझै घट्ला, लगानी गर्ने यो उपयुक्त समय हो कि होइन?
bbc.com · Sun Nov 15 02:26:24 UTC 2026

नेपाली बजारमा शुक्रवार पहेँलो धातु सुनको भाउ प्रतितोला साढे १२ हजार रुपैयाँले घटेर कारोबार भयो।
नेपाल सुनचाँदी व्यवासायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यले तिहारपछि सुनको मूल्य एकै दिन ह्वात्तै घटेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)