आज छठ पर्वः देशभर श्रद्धा र उल्लासका साथ मनाइँदै
kalakarmi.com · Sun Nov 15 02:22:12 UTC 2026

(सांकेतिक तस्विर)
काठमाडौं– आज कात्तिक २९ गते आइतवार देशभर सूर्यदेवको आराधना, प्रकृतिप्रतिको सम्मान तथा पारिवारिक सुख–समृद्धिको कामनासहित छठ पर्व मनाइँदै छ । चार दिनसम्म विभिन्न धार्मिक विधि पूरा गरी मनाइने पर्वको मुख्य दिन आज व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)