अमेरिकामा हवाई उडानमा अझै अवरोध, ६ हजारभन्दा बढी उडान रद्द, हजारौँ यात्रु प्रभावित
kalakarmi.com · Sun Nov 15 02:35:03 UTC 2026

न्यूयोर्क- अमेरिकामा हवाई यात्रा प्रभावित हुने क्रम आइतवार पनि जारी रहने आशंका गरिएको छ । फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) को एयर ट्राफिक कन्ट्रोल सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि देशभरको हवाई सेवा अस्तव्यस्त बनेको हो ।
प्राविधिक समस्याका कारण शुक्रवार करिब पाँच घण्टासम्म अमेरिकाका अधिकांश उडान रोकिएका थिए । त्यसपछि पनि उडान सेवा पूर्ण रूपमा नियमित हुन नसक्दा हजारौँ उडान रद्द तथा ढिलाइ भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)