आज कति छ विदेशी मुद्राको विनिमयदर ?
ajakoartha.com · Sun Nov 15 02:42:00 UTC 2026

काठमाडौं-
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)