मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँदरको आतंकबाट जोगिन अदुवाखेतीतर्फ किसानको आकर्षण, आम्दानी बढ्ने अपेक्षा

aarthiknews.com

भोजपुर । खेतबारीमा बाँदरले मकै, कोदोलगायतका खाद्यबाली नष्ट गर्न थालेपछि भोजपुरका किसान वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका छन्। बाँदरबाट खाद्यबाली जोगाउन कठिन हुँदै गएपछि किसानले अदुवाखेतीलाई आम्दानीको नयाँ माध्यम बनाउन थालेका हुन्।

भोजपुरका ग्रामीण क्षेत्रमा बाँदरको समस्या बढ्दै गएपछि किसानले अदुवाखेतीलाई प्राथमिकता दिन थालेका छन्। जमिनमुनि गानो उत्पादन हुने भएकाले बाँदरबाट तुलनात्मक रूपमा सुरक्षित रहने अदुवाखेती किसानका लागि उपयुक्त विकल्प बन्दै गएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)