देवकोटा जयन्तीसँगै विराट साहित्य संगमको २४३औँ शृङ्खला सम्पन्न
nagariknews.nagariknetwork.com · Sun Nov 15 02:50:58 UTC 2026

विराट साहित्य संगम विराटनगरले २४३ औँ मासिक साहित्य शृङ्खलाकाे साथ महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती मनाएकाे छ।
संस्थाका अध्यक्ष मधु पोखरेलको अध्यक्षता तथा भीमेन्द्रबहादुर कार्कीकाे प्रमुख आतिथ्य तथा डेगराज पौडेल विशिष्ट आतिथ्यमा विराटनगरस्थित राष्ट्रसेवक सहकारीको सभाहलमा कार्यक्रम भएकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)