सार्वजनिक बिदाका दिन पनि राष्ट्र बैंकले आरटीजीएस प्रणाली सञ्चालन गर्ने
corporatenepal.com · Sun Nov 15 03:02:19 UTC 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ ।
केन्द्रीय बैंकले सूचना जारी गर्दै यही कात्तिक ३० गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)