आलु, काउलीदेखि स्याउ र सुन्तलासम्म, यस्तो छ कालीमाटीमा भाउ
nepalviews.com · Sun Nov 15 03:15:02 UTC 2026

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि विभिन्न कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज ठूलो गोलभेँडा प्रतिकिलो अधिकतम ७० रुपैयाँ, सानो गोलभेँडा ४५ रुपैयाँ, रातो आलु ६० रुपैयाँ र सेतो आलु ३२ रुपैयाँमा कारोबार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)