जनकपुरधामको प्रशिद्ध गंगासागर पोखरीमा छठ (तस्वीरहरु)
nepalviews.com · Sun Nov 15 03:05:25 UTC 2026

काठमाडौं । छठ पर्वको अवसरमा जनकपुरधामस्थित प्रसिद्ध गंगासागर पोखरीमा पूजाका लागि बिहान ५ बजेदेखि नै श्रद्धालुहरूको भीड लागेको छ।
लोकआस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। कात्तिक शुक्ल षष्ठीका दिन मनाइने यस पर्वका व्रतालु शनिबार राति खरना विधि सम्पन्न गरेसँगै निराहार व्रतमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)