बघौडा अस्पतालको आम्दानी व्यक्तिको खातामा, आर्थिक पारदर्शितामाथि प्रश्न
newsofnepal.com · Sun Nov 15 03:25:34 UTC 2026

चितवन ।
माडी नगरपालिकाअन्तर्गत सञ्चालित बघौडा अस्पतालको आर्थिक कारोबार र सेवा प्रवाहको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ । सरकारी अस्पतालमा उपचार गराएबापत सेवाग्राहीले तिरेको रकम अस्पतालको आधिकारिक बैंक खातामा जम्मा हुनुपर्नेमा व्यक्तिको निजी खातामा जाने गरेको तथ्य सार्वजनिक भएपछि अस्पतालको आर्थिक व्यवस्थापनमाथि प्रश्न उठेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)