कोप–३१ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्री चौधरीलाई, हिमाली मुद्दालाई अन्तिम दस्ताबेजमा समेट्न जोड
hamrakura.com · Sun Nov 15 00:00:00 UTC 2026

काठमाडौँ। टर्किएको अन्टाल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सम्हालेकी छन्। नोभेम्बर १४ देखि उनले औपचारिक रूपमा नेपाली टोलीको नेतृत्व लिएकी हुन्।
नेतृत्व सम्हालेसँगै मन्त्री चौधरीले नेपालका जलवायु प्राथमिकताका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा अघि बढाउने क्रममा अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जामन्त्री क्रिस बोवेनसँग औपचारिक भेटवार्ता गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)