एनपीएलमा आज लिग चरणका अन्तिम दुई खेल: प्लेअफको अन्तिम वरीयताको टुङ्गो
hamrakura.com · Sun Nov 15 00:00:00 UTC 2026
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज (आइतबार) लिग चरणका अन्तिम दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यी खेलहरूले प्लेअफमा पुगिसकेका टोलीको अन्तिम वरीयता (स्ट्यान्डिङ) निर्धारण गर्नेछ।
आज दिउँसो १२ः३० बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ। सात अङ्कका साथ चौथो स्थानमा रहेको चितवनले यसअघि नै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने कर्णाली सातौँ स्थानमा रहेर लिग यात्रा टुङ्ग्याउँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)