सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
nepalwatch.com · Sun Nov 15 03:23:06 UTC 2026

सुनसरी । आज मनाइने छठ पर्वका लागि सुनसरीमा बाँसको चोयाबाट बनाइएका पूजाका सामग्रीको व्यापार बढेको छ । तिहार सकिएसँगै बजारमा शनिबार अबेरसम्म डालो, नाङ्लो, डोको, कोनिया र खाकीलगायत सामग्री खरिद गर्ने सर्वसाधारणको भीड लागेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)