एनपीएल : आजको खेलमा चितवन र कर्णाली तथा काठमान्डु र पोखरा भिड्ने
nepalwatch.com · Sun Nov 15 03:31:44 UTC 2026
काठमाडौं । आज नेपाल प्रिमियर लिग ( एनपीएल ) क्रिकेट अन्तर्गत दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)