अनुमतिबिना एन्ड्रोइड प्रयोगकर्ताको ग्यालरीमा पहुँच, मेटामाथि करिब १ खर्ब ३४ अर्ब रुपैयाँ जरिवाना
ukeraa.com

एजेन्सी : सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटामाथि इटालीले ८० करोड ५० लाख युरो (करिब १ खर्ब ३४ अर्ब नेपाली रुपैयाँ) जरिवाना तोकेको छ।
एन्ड्रोइड प्रयोगकर्ताको फोनमा रहेका व्यक्तिगत तस्बिर तथा भिडियोहरूमा स्पष्ट सहमतिबिना पहुँच बनाएको ठहर गर्दै इटालीको डेटा संरक्षण नियामक निकायले यो भारी जरिवाना लगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)