मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बुढीगण्डकीदेखि ‘फेसलेस पोलिसिङ’सम्म: यूएईको लगानी भित्र्याउन गृहमन्त्रीको कूटनीतिक पहल

barnanmedia.com · Sun Nov 15 03:49:42 UTC 2026

काठमाडौँ। नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानीका लागि संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रस्ताव गरेको छ ।

युएईको भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र त्यहाँका वैदेशिक व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेयोदीबीच आबुधावीमा आज भएको शिष्टाचार भेटमा नेपालले उक्त प्रस्ताव गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)