एनपिएलमा आज चितवन र कर्णाली तथा काठमाण्डु र पोखरा भिड्दै
saralpatrika.com · Sun Nov 15 03:35:41 UTC 2026
काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई वटा खेल हुँदैछन् ।
पहिलो खेल साढे १२ बजे हुने चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ। अंक तालिकाको चौथो स्थानमा रहेको चितवन राइनोज प्लेअफमा पुगिसकेको छ। कर्णाली याक्स अंक तालिकाको सातौँ स्थानमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)