मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा सांसदहरुको विदेशतिर थप ओइरो

janaaastha.com

टर्की र चीनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुको बिदेश यात्रा थपिँदो छ । यसै क्रममा ललितपुर-३ की डा. तोसिमा कार्की पनि बालबालिकामाथि हुने हिंसा अन्त्य तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन फिलिपिन्स प्रस्थान गरेकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)