मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डोको सम्मानमा पोर्चुगलका सबै खेलाडीले लगाए ७ नम्बर जर्सी

arthadabali.com · Sun Nov 15 04:02:46 UTC 2026

क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि पोर्चुगलका खेलाडीले उनको सम्मानमा विशेष तरिकाले बिदाइ गरेका छन् । यूईएफए नेसन्स लिगअन्तर्गत शनिबार डेनमार्कविरुद्धको खेलमा मैदान उत्रिएका पोर्चुगलका सबै खेलाडीले रोनाल्डोले आफ्नो खेल जीवनमा लगाउँदै आएको चर्चित ७ नम्बर जर्सी लगाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)