मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बहुसांस्कृतिक समाजमा छठले सहिष्णुता र एकताको भावना बढाउँछ : उपराष्ट्रपति

arthadabali.com · Sun Nov 15 04:14:10 UTC 2026

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले नेपालको बहुभाषिक, बहुजातीय, बहुधार्मिक तथा बहुसांस्कृतिक समाजमा छठ पर्वले पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)