मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनकपुरदेखि अयोध्यासम्म रेल चल्ने, सातामा एकपटक सेवा

arthadabali.com · Sun Nov 15 04:08:23 UTC 2026

भारतको भारतीय रेलवेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने स्वीकृति दिएको छ । भारतको रेल मन्त्रालयले नयाँ रेल सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै जनकपुरधाम र भगवान् रामको जन्मभूमि मानिने अयोध्याबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)