मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भारुसँग नेपाली मुद्राको विनिमय दर हेरफेर नहुने

janaaastha.com

प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणको चर्चासँगै भारतीय रुपैयाँसँग कायम रहेको नेपाली रुपैयाँको स्थिर विनिमयदर (पेग) परिवर्तन विषयले प्रमुखता पाएको छ । मुलुकको मौद्रिक तथा आर्थिक नीतिसँग जोडिएको महत्वपूर्ण विषय भएकाले तत्काल त्यसमा परिवर्तन हुने सम्भावना नरहेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)