मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बूढीगण्डकी हाइड्रोमा लगानी गर्न युएईसमक्ष नेपालको प्रस्ताव

clickmandu.com · Sun Nov 15 04:21:47 UTC 2026

काठमाडौं । नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानीका लागि संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रस्ताव गरेको छ।

युएईको भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र त्यहाँका वैदेशिक व्यापार मन्त्री डा थानी बिन अहमद अल जेयोदीबीच आबुधावीमा आज भएको शिष्टाचार भेटमा नेपालले उक्त प्रस्ताव गरेको हो । त्यस अवसरमा गृहमन्त्री गुरुङले कृषि तथा सेवा क्षेत्रको विकास तथा सुरक्षा प्रविधिमा सहकार्यको प्रस्ताव गरेको उनको सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)