विदेशी मुद्राको विनिमयदर : कति पुग्याे डलरकाे भाउ ?
sutranews.com · Sun Nov 15 04:37:41 UTC 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९ पैसा कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)