छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउँछ : डा. शेखर कोइराला
newsofnepal.com · Sun Nov 15 04:41:53 UTC 2026

काठमाडौ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)