होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी तत्काल खुलाउन अमेरिका र इरानलाई राष्ट्रसंघको आग्रह
ukeraa.com

काठमाडौं : संयुक्त राष्ट्रसंघले होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी तत्काल खुलाउन अमेरिका र इरानलाई आग्रह गरेको छ।
आपूर्ति अवरोधका कारण विश्व बजारमा मलको मूल्य बढेको र कृषि उत्पादन प्रभावित हुन सक्ने भन्दै संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस) का कार्यकारी निर्देशक जर्ज मोरेरा डा. सिल्भाले दुवै देशलाई मल बोकेका जहाज आवागमनको अनुमति दिन आग्रह गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)