खुकुरी देखाएर टिकटकमा अश्लील भिडियो पोस्ट गर्ने युवक पक्राउ
barnanmedia.com · Sun Nov 15 04:44:23 UTC 2026

घरेलु हतियार खुकुरी देखाउँदै अश्लील तथा डरत्रास फैलाउने अभिव्यक्तिसहित टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा सिरहामा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका–३ निवासी २१ वर्षीय महमद आशिक अन्सारी रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)