कोप–३१ मा पर्वतीय एजेन्डा स्थापित गर्न नेपाल सक्रिय, परिणाममुखी नतिजा ल्याउने मन्त्री चौधरीको प्रतिबद्धता
clickmandu.com · Sun Nov 15 05:00:17 UTC 2026

अन्टाल्या (टर्की) । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) लाई लक्षित गर्दै पर्वतीय एजेन्डालाई अन्तर्राष्ट्रिय मञ्चमा औपचारिक रूपमा स्थापित गर्ने तयारीलाई नेपालले तीव्र पारेको बताएकी छन्।
सम्मेलनका क्रममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री चौधरीले जलवायु परिवर्तनको अति जोखिममा रहेका पर्वतीय देशहरूको मुद्दालाई कोप–३१ को आधिकारिक प्रक्रियामा समेट्दै ठोस उपलब्धि हासिल गर्ने स्पष्ट योजना रहेको जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)