मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसको महाधिवेशनमा क्षति पुगेपछि खुलामञ्चमा दुबो रोप्न थालियो

clickmandu.com · Sun Nov 15 05:01:06 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा प्रयोग गरिएपछि क्षति पुगेको काठमाडौंको खुलामञ्चमा दुबो पुनःरोपण तथा मर्मतसम्भारको काम सुरु गरिएको छ।

महाधिवेशनका विभिन्न कार्यक्रम तथा सहभागीहरूको चहलपहलका कारण खुलामञ्चको हरियाली दुबो मासिएपछि मैदानलाई पुनः हरियाली र सुन्दर बनाउने उद्देश्यले पुनःरोपण सुरु गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)