जाग्रेबमा इस्ट नेपालले उचाल्यो गोल्डकप
janaaastha.com
क्रोएसियाको राजधानी जाग्रेबमा आयोजित प्रथम एसएसपी गोल्डकप फुटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि इस्ट नेपालले जितेको छ । शुभदीपावली २०८३ को अवसरमा श्रम संस्कृति प्रवास समिति क्रोएसियाले आयोजना गरेको प्रतियोगितामा इस्ट नेपालले झापा एफसीलाई पछि पार्दै उपाधि जितेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)