गोरखापत्रका पूर्वप्रधानसम्पादक रिजाललाई उत्कृष्ट पत्रकारिता सम्मान
gorkhapatraonline.com · Sun Nov 15 05:00:28 UTC 2026

ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार कमलप्रसाद रिजाललाई २५ हजार रुपियाँ राशिको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान अर्पण गर्ने निर्णय गरेको छ ।
सो प्रतिष्ठान कार्य समितिका सदस्य इन्जिनियर अर्जुनकुमार श्रेष्ठले आफ्ना बुबाको स्मृतिमा प्रतिष्ठानमार्फत स्थापना गर्नुभएको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार एवं साहित्यकार रिजाललाई दिने निर्णय भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)