छठ पर्वको खरना पूजामा सहभागी भए रवि लामिछाने
nepalsamaya.com · Sun Nov 15 05:01:45 UTC 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने छठ पर्वअन्तर्गत खरना पूजामा सहभागी भएका छन्।
छठ पर्वको महत्त्वपूर्ण विधिका रूपमा रहेको खरना पूजामा सभापति लामिछाने सहभागी भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)