सुनचाँदीको मूल्यमा गिरावट, एक तोलाको कति ?
arthasansar.com · Sun Nov 15 05:00:45 UTC 2026

नेपाली बजार आइतबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुनको मूल्य १ हजार ५०० रुपैयाँ र चाँदी १०० रुपैयाँले सस्तो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ७१ हजार ७०० रुपैयाँ रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)