सुनचाँदीको मूल्य आज पनि घट्यो, यस्तो छ आजको बजार भाउ
corporatenepal.com · Sun Nov 15 04:55:30 UTC 2026

काठमाडौं । सुनचाँदीको मूल्य आज पनि घटेको छ । सुनको मूल्य प्रतितोला १५ सय र चाँदीको मूल्य प्रतितोला रु. १०० घटेको हो ।
गत शुक्रबार शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपियाँले घट्दा चाँदीको मूल्य पनि १५५ रुपियाँले ओरालो लागेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)