डा. सन्दुक रुइतको उपस्थितिमा चारदिने निःशुल्क आँखा शिविर सञ्चालन हुने
gorkhapatraonline.com · Sun Nov 15 05:17:25 UTC 2026

ताप्लेजुङमा विश्वविख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतको उपस्थितिमा चारदिने निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
आगामी मङ्सिर ५ देखि ८ गतेसम्म फुङलिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा शिविर सञ्चालन हुने भएको हो । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङको आयोजना तथा तिलगङ्गा आँखा प्रतिष्ठान, काठमाडौँको प्राविधिक सहयोगमा शिविर सञ्चालन गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)