ब्याज खर्च घट्दा साहस उर्जाको नाफा २१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी ५२.४० रुपैयाँ
clickmandu.com · Sun Nov 15 05:18:58 UTC 2026

काठमाडौं । साहस उर्जाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा करिब ६० करोड रुपैयाँ नाफा कमाएको छ ।
प्रथम त्रैमासमा कम्पनीको खुद नाफा गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा २१.०६ प्रतिशतले वृद्धि भएको हो । चालु आवको असोज मसान्तसम्म कम्पनीले ५९ करोड ९१ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा ४९ करोड ४८ लाख ९९ हजार रुपैयाँ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)