मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

डोनबास छाडे नेटो सदस्यता दिने अमेरिकी प्रस्ताव, युरोपको सुरक्षा व्यवस्था बदल्न रुसको माग

aarthiknews.com

काठमाडौं । अमेरिकाले नेटो सदस्यता दिने सर्तमा युक्रेनलाई रुसको नियन्त्रणमा रहेको भूभाग छाड्न प्रस्ताव गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । अमेरिकी अधिकारीहरूले युक्रेन नेटोमा सहभागी हुने भए डोनबास क्षेत्रबाट पछि हट्न तयार छ कि छैन भनेर पहिलोपटक प्रश्न उठाएको उनले बताए ।

शनिबार सार्वजनिक गरिएको भनाइमा जेलेन्स्कीले अमेरिकी प्रस्तावसँगै युक्रेनको नेटो सदस्यताको विषय फेरि वार्तामा प्रवेश गरेको बताए । ‘अमेरिकीहरूले युक्रेन नेटोमा सहभागी भए डोनबासबाट पछि हट्छ कि हट्दैन भनेर पहिलोपटक सोधे,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)